{"product_id":"2940155991106","title":"mangala grahabata a'eki kaptana kuro ra baulaha daktarako phaka'i hasya sailiko pustika","description":"\u003cp\u003eहास्य शैलीको पुस्तिका । यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको छैटौं पुस्तक हो । यस पुस्तकमा जोनको आमाले बौलाह मनोचिकित्सकलाई घरको बाहिर लुकामारी गरिरहेको अवस्थामा देख्नुहुन्छ । उहाँलाई काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको पत्ता लगाउन सहयोग गर्न पैसा दिएका हुन्छन् । यी सबै परेसानीहरुका कुरा जोनको अति सक्रिय कल्पनाबाट भएको हो र लागू औषधले यसलाई समाधान गर्छ भन्ने कुराको दृढ विश्वास भएकोले गर्दा पक्कै पनि मनोचिकित्सकले जोनलाई लागू औषध दिन चाहानुहुन्छ । जसको लागि केही समयको लागि उहाँले जोनलाई एक्लै भेट्न र उसको घाँटीबाट औषधि कोच्नुछ । कानून बौलाह डाक्टुरको पक्षमा छ, र यो कुरा उहाँलाई थाहा हुन्छ ।\u003c\/p\u003e","brand":"Nick Broadhurst","offers":[{"title":"Default Title","offer_id":46343215743217,"sku":"2940155991106","price":1.99,"currency_code":"USD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0674\/5433\/7265\/files\/2940155991106_p0.jpg?v=1765856697","url":"https:\/\/shop.barnesandnoble.com\/products\/2940155991106","provider":"Barnes \u0026 Noble","version":"1.0","type":"link"}