1
/
of
1
Nick Broadhurst
mangala grahabata a'eki kaptana kuro ra baulaha daktarako phaka'i hasya sailiko pustika
mangala grahabata a'eki kaptana kuro ra baulaha daktarako phaka'i hasya sailiko pustika
Regular price
$1.99 USD
Regular price
Sale price
$1.99 USD
Quantity
Couldn't load pickup availability
हास्य शैलीको पुस्तिका । यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको छैटौं पुस्तक हो । यस पुस्तकमा जोनको आमाले बौलाह मनोचिकित्सकलाई घरको बाहिर लुकामारी गरिरहेको अवस्थामा देख्नुहुन्छ । उहाँलाई काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको पत्ता लगाउन सहयोग गर्न पैसा दिएका हुन्छन् । यी सबै परेसानीहरुका कुरा जोनको अति सक्रिय कल्पनाबाट भएको हो र लागू औषधले यसलाई समाधान गर्छ भन्ने कुराको दृढ विश्वास भएकोले गर्दा पक्कै पनि मनोचिकित्सकले जोनलाई लागू औषध दिन चाहानुहुन्छ । जसको लागि केही समयको लागि उहाँले जोनलाई एक्लै भेट्न र उसको घाँटीबाट औषधि कोच्नुछ । कानून बौलाह डाक्टुरको पक्षमा छ, र यो कुरा उहाँलाई थाहा हुन्छ ।
Share
